बुधबार, १२ वैशाख २०८१

डा. उपेन्द्र देवकोटाको निधनपछि फेरियो अस्पतालको नाम

समयपोष्ट २०७५ असार ६ गते १२:००

बाँसबारीस्थित न्युरो अस्पतालको नाम परिवर्तन गरिएको छ । अस्पतालका संंस्थापक डा. उपेन्द्र देवकोटाको निधनपछि उक्त अस्पतालको नाम परिवर्तन गरिएको हो । अस्पतालको नयाँ नाम डा. उपेन्द्र देवकोटाको नाम थपेर ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स’ राखिएको छ ।

Advertisement

यसअघि अस्पतालको नाम ‘नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स’ थियो । बुधवार कम्पनी रजिष्टारको कार्यालयले दर्ता प्रमाणपत्र दिएको छ । नाम परिवर्तनका अन्य कागजी प्रक्रियाहरु बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री