बुधबार, १२ वैशाख २०८१

सेयर कारोबार सुस्ताउँदै ,परिसुचक ८.३४ अंकले घट्यो

समयपोष्ट २०७५ असार ६ गते ९:४६

बुधबार सेयर बजारमा १ सय ५६ कम्पनीका २ लाख कित्ता सेयर २७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर ओम डिभलप्मेण्ट बैंकको किनबेच भयो ।

Advertisement

बुधबार नेप्से परिसुचक ८.३४ अंकले घटेर १२१७.८४ अंकमा झरेको छ । आज सबै समुह उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह ६.४१,होटल ६.७८,विकास बैंक ७.१८,जलविद्युत २०.७१,फाईनान्स १.६९,विमा ४०.८८,उत्पादनमुलक ३.६५,अन्य ७.९१ र लघुवित्त समुह १०.११ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री