बुधबार, ५ कार्तिक २०८२

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

समयपोष्ट २०८१ जेठ २० गते ११:४५

Advertisement

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९|८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।

इन्स्योरेन्सको आइतवार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५% अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल बिमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री