शुक्रबार, १६ चैत २०८०

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

समयपोष्ट २०७९ असार १४ गते १३:१६

Advertisement

प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।

प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री