शनिबार, १५ वैशाख २०८१

वामदेवले नयाँ पार्टी घोषणा गर्दै, नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान)

समयपोष्ट २०७९ असार १४ गते ११:०१

Advertisement

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने भएका छ

उनले आजै पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्न लागेका हुन् ।

नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने बताईएको छ । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) रहने छ ।

पार्टीको संयोजक गौतम नै रहनेछन् भने सचिवमा डिबी कार्की रहेका छन् । यस्तै प्रचार विभागमा नीमकान्त पाण्डे रहेका छन् । गौतमले निर्वाचनलाई लक्षित गरेर दल दर्ता गर्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री