शनिबार, १५ वैशाख २०८१

इन्दिराले शरदसंंग कसिन् लगनगाँठो

समयपोष्ट २०७९ जेठ ३१ गते १९:४०

Advertisement

गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिएकी छन् ।

मंगलबार प्रेमी शरद केडियासँग इन्दिराले लगनगाँठो कसेकी हुन् ।

उनीहरुले चितवनको बाराही जंगल लजमा विवाह गरेका हुन् ।

विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको थियो । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री