मंगलबार, २५ वैशाख २०८१

धितोपत्र बजारको समस्या समाधन गर्न चार सदस्यीय समिति गठन

समयपोष्ट २०७९ जेठ २५ गते १४:००

Advertisement

सरकारले धितोपत्र बजारको विद्यमान समस्या पहिचान तथा समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन गरेको छ ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको नेतृत्वमा उक्त समिति गठन भएको हो ।

अर्थमन्त्रालय, राष्ट्र बैंक र बोर्डको प्रतिनिधि रहने गरि आजै सुझाव समिति गठन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जनकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री