बुधबार, २ जेठ २०८१

डिशहोमका ग्राहकले पाए नगद एक लाख

समयपोष्ट २०७९ जेठ २५ गते १२:५६

Advertisement

डिशहोमका एक जना ग्राहकले एक लाख रुपैयाँ जित्न सफल भएका छन् ।

१ वर्षमा २४ महिना योजना अन्तर्गत क्यास आइडी ०२५६४१५३७२५ भएका ग्राहकले नगद एक लाख जित्न सफल भएका हुन् ।

उक्त योजना अन्र्तगत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन् ।

साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

Advertisement

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।
यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेस मा हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री