शुक्रबार, १४ वैशाख २०८१

युट्युबमा भाइरल सुब्बाको हत्या, सार्वजनिक शौचालयमा फेला पर्यो शव

समयपोष्ट २०७८ असार ९ गते १२:२२

Advertisement

युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ ।

विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सुब्बाको शव प्रहरीले बुधबार दक्षिणकालीको शौचालयबाट बरामद गरेको थियो ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले शव सुब्बाको भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री