बिहीबार, १५ चैत २०८०

कुन बार कुन पसल खोल्न खुल्छन् ?

समयपोष्ट २०७८ असार ६ गते २०:५६

Advertisement

काठमाडौं उपत्यकामा बार अनुसार पसल खुल्ने भएका छन् ।

आइतबार, मंगलबार र बिहीबार सुन पसल, भाँडा भान्सा, विद्युतिय सामग्री, अटोमोबाइल शो रुम, मोटस पार्टस र इलेक्टोनिक्स सामग्री र कम्युटर पसल खुल्ने छन् भने सोमबार,बुधवार र शुक्रवार डिपार्टमेन्टल स्टोर, सपिङ मल खेलकुद सामग्री, कस्मेटिक, साडी, गिफ्ट आइटम र कपडा पसल खोल्न दिने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

बारअनुसार खुल्ने पसल बिहान ११ बजेबाट ४ बजेसम्म मात्र खोल्न पाईने छ भने किराना, खाद्यान्न र स्टेशनरी पसलको हकमा पुरानै निर्णय कायम गरिएको निरौलाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री