शनिबार, २२ वैशाख २०८१

यी महिला जसले एकै पटकमा जन्माइन १० शिशु

समयपोष्ट २०७८ जेठ २६ गते १३:३८

Advertisement

एक अफ्रिकी महिलाले एक पटकमा दश सन्तानलाई जन्म दिएर विश्व रेकर्ड कायम गरेकी छिन् ।

दक्षिण अफ्रिकाकी ३७ वर्षीय महिला गोएसामे थामेरा सिथोलाले ७ छोरा र ३ जना छोरीलाई जन्म दिएकी हुन् । ती दश शिशुलाई शल्यक्रियामार्फत निकालिएको बिबिसीले जनाएको छ । यसअघि पनि उनले जुम्ल्याहा सन्तानलाई जन्म दिएको समाचारमा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री