शनिबार, ५ जेठ २०८१

रेडक्रसद्वारा जिल्ला स्वास्थ्य कार्यालयलाई मास्क

rss २०७८ जेठ २४ गते १५:३६

Advertisement

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले हुम्लालाई २० हजार पाँच सय थान मास्क हस्तान्तरण गरेको छ । जिल्लाका स्वास्थ्यकर्मीलाई पाँच हजार, १० उपशाखा कार्यालयलाई एकएक हजार, सुरक्षामा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई एकएक सय र स्वयंसेविकालाई केही मास्क वितरण गरिएको रेडक्रसका सभापति गणेशबहादुर महतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री