शुक्रबार, १४ वैशाख २०८१

जनकपुरको पिडारी चोकमा एन आई सी एशिया बैंकको नयाँ शाखा संचालनमा

समयपोष्ट २०७६ जेठ ५ गते १९:५६

Advertisement

एन आई सी एशिया बैंकले जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

शाखाको देश नं २ का मुख्यमन्त्री लालबाबु राउतले एक कार्यक्रमकाबीच समुद्धघाटन गरे ।

हाल बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री