शनिबार, ८ वैशाख २०८१

राष्ट्र बैंकले १५ अर्बको रिपो बोलकबोलबाट बिक्री गर्ने

समयपोष्ट २०७६ वैशाख २४ गते २०:३३

Advertisement

नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत बुधबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ ।

सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । बैंकले पछिल्ला दिनमा निरन्तररुपमा रिपो र टे«जरी बिल बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री