शनिबार, ८ वैशाख २०८१

शिखरको क्रेजी सेल मेला आजदेखि भृकुटीमण्डपमा सुरु

समयपोष्ट २०७४ जेठ १४ गते ६:३२

राजधानीको भृकुटीमण्डपमा आईतबार देखि शिखर सुजको क्रेजी सुज मेला सुरु भएको छ । मेलामा १५% देखि ८५% सम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । 

Advertisement

मेलामा गर्मि मौसमको लागि उपयुक्त जुत्ता तथा चप्पलहरु उपलब्ध हुँनेछन् । सबै उमेर समुहका महिला तथा पुरुषलाई उपयुक्त हुने नयाँ डिजाईनका जुत्ता तथा चप्पल मेलामा पाईनेछ । यो मेला स्टक रहुन्जेलसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

मेलामा रु १०० देखि माथिका जुत्ता चप्पल उपलब्ध हुँनेछन् । मेलामा पार्टी सुज, स्पोर्टस सुज, स्कुल सुज, क्याजुयल सुज, चप्पल लगायतका सबै उत्पादनका भेराईटी पाईने छ । यो योजना शिखर सुजका आधिकारीक सोरुमहरुमा समेत लागु हुने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री