शनिबार, ८ वैशाख २०८१

रुसको आविष्कार : आगामी वल्र्डकपमा दर्शकलाई रोबर्टले सुरक्षा दिने

समयपोष्ट २०७४ जेठ ८ गते ५:३७

अर्को बर्ष हुँने फुटबल वल्र्डकपमा दर्शकहरुलाई सुरक्षा दिन रुसले विशेष खालको  रोबर्ट तयार पारेको छ । चार फुटको उक्त रोबटलाई  इंल्याण्डको म्याचमा तैनाथ गरिने बताईएको छ ।

Advertisement

एलनटिम नाम दिएको सो रोबर्ट मानिसहरुको भावनालाई राम्रोसंग बुझ्ने क्षमताको छ । यो रोबर्टको प्रमुख विशेषता भनेको यसले कुनै ब्यक्ति अत्याधिक रिसाएको र उ हिस्रक हुँने नहुँने  खतराको पहिलेनै आकलन गर्नसक्छ ।

सोही आकलनको आधारमा उक्त ब्यक्ति नियन्त्रण भन्दा बाहिर पुग्नु अघिनै रोबर्टले नियन्त्रणमा लिइदिन्छ । 
एजेन्सी
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री