बिहीबार, १५ जेठ २०८२

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन

समयपोष्ट २०८२ जेठ १५ गते १६:४२

 

Advertisement

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सामाजिक सुरक्षा भत्ताका लागि कुल १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै सबै प्रकारका सामाजिक सुरक्षा कार्यक्रमहरूलाई समेट्ने गरी उक्त रकम छुट्याइएको जानकारी दिएका छन्।

अर्थमन्त्री पौडेलका अनुसार, सामाजिक सुरक्षा भत्ता वितरणमा थप पारदर्शिता र प्रभावकारीता सुनिश्चित गर्दै कमजोर तथा असहाय वर्गलाई लक्षित गरी बजेट विनियोजन गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री