शुक्रबार, २ जेठ २०८२

भारतीय वनमन्त्री यादव नेपालमा

समयपोष्ट २०८२ जेठ २ गते ७:११

Advertisement

भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि विहिवार काठमाडौं आइपुग्नुभएको छ ।

उहाँ सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको हो । विहिवार अपराह्न काठमाडौँ आइपुग्नुभएका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभएको थियो ।

सगरमाथा संवाद आजदेखि ४ गतेसम्म काठमाडौँमा सुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री