सोमबार, ७ जेठ २०८१

स्रोत नखुलेको ९८ लाखसहित दरबारमार्गबाट दुईजना पक्राउ

समयपोष्ट २०८१ वैशाख २८ गते १०:३८

Advertisement

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री