बिहीबार, १५ चैत २०८०

पेट्रोलियम पदार्थको फेरि मूल्य वृद्धि

समयपोष्ट २०७५ जेठ २ गते १५:५५

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

Advertisement

आज बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री