सेयर बजार ४.८७ अंकले घट्यो

बुधबार सेयर बजारमा १ सय ६० कम्पनीका ६ लाख कित्ता सेयर ३४ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी सेयर फरवार्ड कम्युनिटी माईक्रोफाईनान्स बित्तिय संस्थाको किनबेच भयो ।

आज नेप्से परिसुचक ४.८७ अंकले घटेर १३५६.१५ विन्दुमा झरेको छ । आज बाणिज्य बैंक समुह ५.१,होटल १२.०१,विकास बैंक ८.०७,जलविद्युत ६.२,फाईनान्स २.६९,बिमा १८.६९,उत्पादनमुलक ४.४३ र लघुवित्त समुह ६.६३ अंकले घटेको छ । यस्तै अन्य समुह ०.०९ अंकले बढेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री