शुक्रबार, २७ असार २०८२

नेपाल राष्ट्र बैंकको सञ्चालकमा पाण्डे नियुक्त

समयपोष्ट २०८० वैशाख २९ गते ८:३३

Advertisement

नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा रवीन्द्र पाण्डे नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पाण्डेलाई सञ्चालक नियुक्त गरेको हो । उनी पाँच वर्षको लागि नियुक्त भएका हुन् ।

पाण्डे नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक हुन्। पाण्डेले सर्बोच्च अदालतका कामु प्रधान न्यायाधिस हरीकृष्ण कार्कीसँग बिहीबार साँझ सपथ लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री