शनिबार, १५ वैशाख २०८१

मेयर निर्वाचित भएको भोलिपल्टै सिसडोल पुगे बालेन

समयपोष्ट २०७९ जेठ १३ गते २१:०२

Advertisement

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले नुवाकोटको ओखरपौवास्थित फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन् ।

मेयर निर्वाचित भएको भोलिपल्दै साह फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गर्न पुगेका हुन् ।

उनले सिस्डोल र बञ्चरेडाँडाको अवलोकन समेत गरेका छन् ।

उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सो क्षेत्रमा समय समयमा अवरोध हुँदै आएको छ ।

स्थानीयले आफ्ना मागहरू पूरा नहुँदासम्म फोहोर व्यवस्थापन हुन नदिने भन्दै बेला बेला अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री