मंगलबार, १० जेठ २०७९

ललितपुर महानगरपालिकामा मतगणना सुरु

समयपोष्ट २०७९ वैशाख ३१ गते १२:३१

Advertisement

ललितपुर महानगरपालिकामा मतगणना सुरु गरिएको छ ।

बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णय पछि वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो ।

महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार हुनुहुन्छ ।

उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार हुनुहुन्छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री