stock
नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेको छ ।
आइतबार २१९ कम्पनीका ४ करोड २६ कित्ता सेयरसेयर १७ अर्व बराबरमा कारोबार भएको छ ।
आज आइतबार २१९ कम्पनीका ४ करोड २६ कित्ता सेयरसेयर १७ अर्व बराबरमा कारोबार भएको छ । आज बैंकिंग ,होटल,विकास बैंक,फाइनानस निर्जिवन बिमा ,जीवन बिमा र म्युचअल फण्डा समुह उपसुचकहरु बढेका छन् ।










प्रतिक्रिया