संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाई ‘हेर्दाहेर्दैमा’

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।

Advertisement

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो ।

रिट निवेदक पक्ष र सरकारी वकिलहरुले आइतबार संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरे ।

आज यस विषयमा दुबै विषयमा दुबै तर्फको बहस सकिएको छ । तर मुद्दाको तथ्यमा छलफलनै नभएकाले हेर्दाहेर्दैमा राखिएको हो ।

संवैधानिक इजलासमा गत शुक्रबारबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरु भएको हो । बहसको सुरुवातमै संवैधानिक इजलासमा रहेका केही न्यायाधीशबारे प्रश्न उठेपछि आइतबार इजलासमा यस विषयमै बहस केन्द्रित गरिएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री