राष्ट्रिय युवा संघ अर्घाखाँचीद्धारा नि:शुल्क एम्बुलेन्स सेवा, आवश्यक परे यी हुन् सम्पर्क नम्वर


अशोक खनाल
राष्ट्रिय युवा संघ अर्घाखाँचीले नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसंगै मानविय सहायताका लागि संघले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन लागेको हो । संघका संयोजक गोविन्द आचार्यले जिल्लाका सम्पुर्ण पालिकामा उक्त सेवा उपलब्ध गराईने जानकारी दिए ।

Advertisement

एम्बुलेन्स चाहिए जिल्ला संयोजक गोबिन्द्र आचार्य न.९८५७०२९१८७, त्यस्तै ९८५७०६११८६,९८५७०२९२०७,९८५७०६६६३१ मा सम्पर्क गर्न सकिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री