प्रधानमन्त्री ओली शीतल निवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

Advertisement

शुक्रबार आफुसंग १२१ सांसद रहेको जानकारी राष्ट्रपति विद्या देवी भण्डारीलाई गराउन ओली शितल निवास पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री