एमाले एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा शुरु

नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा शुरु भएकाे छ ।

Advertisement

वैकल्पिक सरकार गठनका लागि शेरबहादुर देउवाको पक्षमा माधव नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेर शीतल निवास गए लगत्तै कार्यदलको बैठक बसेको हो ।

गएको २ जेठमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहका पाँच/पाँच नेता सम्मिलित कार्यदल गठन भएको थियो । पार्टीलाई एकताबद्ध बनाउने प्रस्ताव ल्याउने कार्यदल गठन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री