माओवादी केन्द्रले डाक्यो स्थायी कमिटीको बैठक

माओवादी केन्द्रले स्थायी कमिटीको बैठक आह्रवान गरेको छ ।

Advertisement

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । त्यसबारे छलफल गर्न माओवादीले स्थाई कमिटी बैठक डाकेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री