राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि काँग्रेसले डाक्यो आकस्मिक बैठक

नेपाली काँग्रेसले भोलि बिहान आकस्मिक बैठक बोलाइएको छ।

Advertisement

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार विहान पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीलाई बैठकका लागि बोलाइएको ​देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (जेठ ७ गते) बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री