
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न गृहमन्त्री राम बहादुर थापा बादल कोटेश्वर पुगेका छन् ।
नेता नेपालसँग यही जेठ ६ गते हुँन लागेको राष्ट्रियसभाको उपनिर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गर्न गृहमन्त्री थापा नेता नेपाल निवास पुगेका हुन् ।
बागमती प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेले बादललाई उम्मेदवार बनाएको छ भने उनको प्रतिष्पर्धिमाडा खिमलाल देवकोटा उम्मेदवार छन् ।









प्रतिक्रिया