बिहीबार, १३ वैशाख २०८१

बाहिरिए प्रधानमन्त्री ओली

समयपोष्ट २०७८ वैशाख ३० गते १८:२०

Advertisement

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् ।

चपली हाइटस्थित रामेश्वर थापाको घरमा वार्ता सकेर प्रधानमन्त्री ओली बाहिरिएका हुन् । वार्तामा के भयो भन्ने खुलिसकेको छैन ।

बरिष्ठ नेता माधव कुमार नेपाल भने भित्रै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री