कोरोना संक्रमणबाट असईको निधन

कोरोना भाइरसको संक्रमणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको मृत्यु भएको छ ।

Advertisement

पुरीको बिहीबार बिहान निधन भएको हो ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री