
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन ओलीले मन्त्रपरिषद बैठक बोलाएका एक मन्त्रीले जानकारी दिए । ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।









प्रतिक्रिया