शुक्रबार, १४ वैशाख २०८१

एमाले माधव समूहका नवलपरासी अध्यक्ष कँडेलको कोरोना भाइरसको संक्रमणबाट निधन

समयपोष्ट २०७८ वैशाख २५ गते २१:००

Advertisement

कोरोना भाइरसको संक्रमणबाट एमाले माधव समूहका नवलपरासी अध्यक्ष शिवलाल कँडेल निधन भएको छ ।

कँडेलको चितवनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको बताईएको छ । उनी केही दिनअघि मात्र अस्पताल भर्ना भएका थिए ।

पुर्ख्यौली घर गुल्मीबाट बसाईंसराई गरी नवलपरासी आएका कँडेल दिव्य ज्योति क्याम्पस व्यावस्थापन समिति पूर्व अध्यक्ष, नवलपरासी जिल्ला विकास समितिको पूर्व जिल्ला सदस्य समेत रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री