
आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।
बैठक सोमबार ४ बजे बालुवाटारमा बस्न लागेको बताईएको छ । आइतबार मात्रै मन्त्रिपरिषद बैठक बसेको थियो । भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को बैठक बोलाएका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाई उडान बन्द गर्ने र राष्ट्रिय जनगणना स्थगित गर्ने लगायतका निर्णयहरु गरेको थियो ।









प्रतिक्रिया