मंगलबार, ८ जेठ २०८१

सलमानले ५० नाघ्दा समेत विवाह नगर्नुको यस्तो रहेछ कारण,बल्ल खोले राज

समयपोष्ट २०७६ वैशाख ९ गते ९:४४

Advertisement

५३ बर्षिय बलिउड अभिनेता सलमान खान अझै अविवाहित नै छन । उनीसँग कुनै पनि चीजको कमि छैन तर पनि उनले बिहे नगर्दा धेरैलाई चासो भइरहन्छ र सबैको मनमा उब्जिने प्रश्न नै यही हो कि किन सलमान खान बिहे गर्दैनन् ।

सलमानले सबैको मनको यस्तो खुलदिलीको निवारण गरिदिएका छन् । उनले फिल्म ‘भारत’को प्रमोसनका क्रममा यस बारे खुलस्त पारेका छन् । सलमान पारिवारिक जमघटमा धेरै बस्न मन पराउँछन् । जतिपनि समय उनी अरिरिक्त पाउँछन् पारिवारिक जमघटमा जुटिहाल्छन् ।

उनले आफ्नो परिवारबाहेक अन्य व्यक्तिलाई महत्व दिन नसकेको कारण बिहे नगरेको खुलाए । उनले आफ्नो जीवनसाथीलाई सम्मान सँगसँगै समय दिनुपर्ने भएकाले यदि त्यसो गर्न नसकेमा गलत हुने भन्दै बिहे नगरी परिवारसँग नै रमाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री