शुक्रबार, १४ वैशाख २०८१

गोरखाको पालुङटारमा प्रभु बैंक नयाँ शाखा

समयपोष्ट २०७५ चैत २८ गते २०:०३

Advertisement

प्रभु बैंकले गोरखाको पालुङटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले पालुङटार नगरपालिका वडा नं. ५ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससंगै प्रभु बैंक पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।

बैंकले सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य अनुरुप शाखा शाखा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री