शुक्रबार, १४ वैशाख २०८१

होण्डाको बाइक तथा स्कुटर खरीदमा ५ लाख नगद उपहार

समयपोष्ट २०७५ चैत २८ गते १९:५०

Advertisement

होण्डा नेपालले नयाँ वर्ष २०७६ लाई लक्षित गदै नयाँ योजना सार्वजनिक गरेको छ ।

होण्डाले नयाँ बर्षको लागि “खुसी लाखौंको” नामक योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहकहरुले होण्डाको बाइक तथा स्कुटरको खरिदमा हरेक हप्ता ५ लाख जित्ने अवसर प्राप्त गर्नेछन् । साथै हात खाली नजाने अन्य थुप्रै नगद उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री