सोमबार, ७ जेठ २०८१

ट्रोल हुँदै सारा

समयपोष्ट २०७५ चैत २१ गते १४:१२

Advertisement

सेफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान एक फोटासुटका कारण सामाजिक सञ्जालमा ट्रोल भएकी छिन् । उनको बोल्ड फोटोसुटले गर्दा एक प्रयोगकर्ताले उनलाई बलिउडकी दोस्री दिशा पटानीसम्म भन्न भ्याएका छन् । वोग म्यागेजिनको लागि फोटोसुट गराएकी थिइन् । जसमा उनले निकैने बोल्ड पोज दिएको देख्न सकिन्छ ।

साराको फोटोमा कमेण्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘म तपाईको निकै ठूलो प्रशंसक थिए तर अब होइन,घिनलाग्दो तस्विर…’
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईको बुवासंग कुरा गर्नपर्छ जस्तो छ’ । अर्का एक जनाले दोस्री दिशा पटानी नबन लेखेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री