आइतबार, २३ वैशाख २०८१

पेले अस्पतालमा भर्ना

समयपोष्ट २०७५ चैत २१ गते १३:३७

Advertisement

ब्राजिलका फुटबल लिजेन्ड पेले अस्पतालमा भर्ना भएका छन् । ७८ वर्षीय पेले पिसाबसम्बन्धि समस्याका कारण बुधबार पेरिसस्थित अस्पतालमा भर्ना भएका हुन् ।

युरिनरी ट्रयाकमा इन्फेक्सन देखिएका उनी हाल अस्पतालमा रहेका छन् र उनले एन्टिबायोटिक लिइरहेका छन् । उनलाई दुई दिनभित्र डिस्चार्ज गरिने डाक्टरहरुले बताएका छन् ।

पीएजसीका स्टार कायलिन एमबाप्पेसँग एक कार्यक्रममा सहभागी हुनका लागि पेले फ्रान्सको राजधानी पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री