आइतबार, ६ जेठ २०८१

नेहा कक्कर काठमाडौं आउँदै

समयपोष्ट २०७५ चैत १९ गते १२:२३

Advertisement

बलिउड गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टले आयोजना गर्ने एक कार्यक्रममा सहभागि हुन उनी काठमाडौँ आउने भएकी हुन् ।

उनले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने छिन् । नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री