आइतबार, ६ जेठ २०८१

कलाकार तथा निर्माता प्रज्ञा जोशी पक्राउ

समयपोष्ट २०७५ चैत १८ गते १४:२९

Advertisement

प्रहरीले कलाकार तथा निर्माता प्रज्ञा जोशीलाई ठगीको आरोपमा पक्राउ गरेको छ । जोशीलाई आइतबार इटहरीबाट पक्राउ गरिएको हो ।

एक जग्गाको कारोबार गर्दा उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । लामो समयदेखि उनी लुकिछिपी इटहरीमा बस्दै आएकी उनलाई सुवर्ण कुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री