शुक्रबार, १६ चैत २०८०

बेनेलीको  विद्युतीय साइकल नेपाली बजारमा,मुल्य दुई लाख भन्दा माथि

समयपोष्ट २०७४ वैशाख ४ गते ५:२१

नेपालका लागि बेनेलीको आधिकारीक बिक्रेता केटिएम इन्टरनेशनले विद्युतीय साइकल नेपाली बजार भित्राएको छ ।  ब्याट्रीबाट चल्ने एक्ली, एल्पन, सिटी लिङ्क स्पोर्ट र स्केजिएट्स नाम दिएको  यी साईकल आरामदायी तथा जोखिपूण साइकिलिङ रुचाउनेहरुको लागि उपयुक्त हुँने कम्पनीको दाबी छ ।

Advertisement

रिचार्जएवल लिवन ब्याट्री रहेको यस साईकल प्रतिघण्टा २५ किलोमिटर कुद्न सक्छ । एकपटक चार्ज गरेपछि ४ देखि ६ घण्टासम्म चलाउँन सकिने कम्पनीले जनाएको छ । 

यि साईकलहरुको बजार मूल्य १ लाख ९० हजारदेखि  २ लाख ९० हजार रुपैयाँ सम्म रहेको कम्पनीले जनाएको छ । जसमध्ये स्केजिएट्सको  मूल्य २ लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री