शुक्रबार, १६ चैत २०८०

नयाँ शक्तिसहित ६८ दलले दलीय चुनाव चिन्ह नपाउँनेनै हुन् त ?

समयपोष्ट २०७४ वैशाख ३ गते ११:३०

प्रमुख निर्वाचन आयुक्त डा. आयोधिप्रसाद यादवले संविधान र कानुनी व्यवस्था अनुसार संसदमा नरहेका कुनै पनि दललाई दलीय चुनाव दिन नमिल्ने स्पष्ट पारेका छन् । आईतबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारीबारे जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्त यादवले  निर्वाचन ऐनले संसदमा नरहेका दललाई दलीय चुनाव चिह्न नदिने व्यवस्था गरेकाले त्यसमा आयोगले पुनर्विचार गर्न नमिल्ने स्पष्ट पारेका हुन्।

Advertisement

दलीय चुनाव चिह्न दिन माग गर्दै भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालसहितका ६८ दलले निरन्तर आन्दोलन गर्दै आएका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री