बिहीबार, १५ चैत २०८०

व्हिस्की पारखीहरुका लागि आयो रकफोर्ट व्हिस्की

समयपोष्ट २०७३ चैत ३० गते १३:०५

व्हिस्की पारखीहरुका लागि रकफोर्ट इम्पोर्टेड रिर्जभ प्रिमीयम व्हिस्की नेपाली बजारमा ल्याएको छ । धनुषा डिस्टिलरीले आफनो नयाँ उत्पादनको रुपमा ल्याएको यो  व्हिस्की आठ बर्ष पुरानो स्कच र माल्ट आयातगरि  नेपालमै उत्पादन भएको हो ।

Advertisement

यो व्हिस्कीले नेपाली मदिरा बजारमा राम्रो हिस्सा ओगट्ने र विशिष्ट स्वाद र गुणस्तरीय उत्पादन भएकोले ग्राहकहरुको मन जित्ने कुरामा विश्वस्त भएको कम्पनीको बिश्वास छ । हाल बजारमा ७५० मिलि, ३७५ मिलि, तथा १८० मिलि गरि तीन परिमाण भएको बोटलमा रकफोर्ट व्हिस्की उपलब्ध गराएको कम्पनीले जनाएको छ । जसको उपभोक्ता मुुल्य क्रमश एक हजार ८ सय २०, ९ सय १० र रु ४ सय ६० रुपैयाँ राखिएको कम्पनीले जानकारी गराएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री