बिहीबार, १३ वैशाख २०८१

भायानेटको नयाँ वर्ष योजना,१२८५ रुपैयाँमै २ एमबिपिएस इन्टरनेट र नेट टिभी

समयपोष्ट २०७३ चैत २७ गते ६:४५

भायानेटले नयाँ वर्षका लागि आर्कषक इन्टरनेट अफर ल्याएको छ । 

Advertisement

योजना अन्तर्गत १२ सय ८५ रुपैयाँमा जडान गर्न सकिने र नेट टिभीको कम्बो अफरमा २ एमबिपिएस इन्टरनेट स्पिड रहने कम्पनीले जनाएको छ ।

 

यस योजनामा जडान गर्दा गरिने रिफन्डेबल डिपोजिटमा समेत १५०० छुट दिइएको  छ ।

 

हाल भायानेटको नेट टिभीमा ३९ एचडी र ८२ एसडी सहित १२१ च्यानलहरु समावेश छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री