शुक्रबार, १४ वैशाख २०८१

सिजीले ल्यायो नयाँ बर्ष अफर

समयपोष्ट २०७३ चैत २३ गते ७:२३

सिजी ब्राण्डले नयाँ वर्षको अवसर पारेर  ‘सिजी इजी’ योजना ल्याएको छ । जस अन्तर्गत सिजीको फ्रिज  र २२ देखि ३२ इन्चसम्मका एलइडी टिभी खरिदमा २० प्रतिशतसम्म क्यास ब्याक पाइने कम्पनीले जनाएको छ ।

Advertisement

त्यस्तै स्मार्ट टिभी, टर्बो टिभी, वासिङ मेसिन, माइक्रोवेभ ओभन, मल्टिमिडिया स्पिकर, र ट्रली स्पिकरको खरिदमा पनि विभिन्न उपहारहरु दिने सिजीले जनाएको छ ।  नयाँ बर्षको अवसरमा ल्याईएको यस योजनामा  एसी खरिदमा निशुल्क जडानको सुविधा दिइने छ ।  यो योजना मंगलबारबाट देशभर लागु भैसकेको कम्पनीले जनाएको छ  ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री