बिहीबार, १३ वैशाख २०८१

नेपाली बजारमा ‘आइफोन रेड’को बिक्री सुरु

समयपोष्ट २०७३ चैत २० गते ८:२९

आइफोनको बिशेष संस्करण ‘आइफोन रेड’ को बिक्री नेपाली बजारमा सुरु भएको छ ।  नेपालका लागि आइफोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्टले 'आइफोन रेड 'को बिक्री सुरु भएको जानकारी दिएको हो ।   

Advertisement

रातो रङ्गको आइफोनहरुमा ‘सेभेन’को मूल्य १२८ जीबीमा १ लाख सात हजार ५ सय तथा २५६ जीबीमा १ लाख २१ हजार ५ सय पर्नेछ। ‘सेभेन प्लस’ को १२८ जीबीमा १ लाख २५ हजार र २५६ जीबीमा १ लाख ३८ हजार पर्नेछ ।

आइफोन रेड आइफोनका आधिकारिक बिक्रेताहरु ओलिज स्टोर, इभो स्टोर, फ्यूचर वर्ल्डबाट किन्न सकिने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री